कास्कीमा फरार २ प्रतिवादी प्रकाउ

पाेखरा | असार ७, २०८०

कास्कीमा फरार २ प्रतिवादी प्रकाउ

पोखरा:    उच्च अदालत पोखरा र जिल्ला अदालत कास्कीले कैद र जरिवाना फैसला गरेर हाल सम्म फरार रहेका दुई प्रतिवादीलाई कास्की प्रहरीले प्रकाउ गरेको छ । 


उच्च अदालत पोखराले बैकिङ कसूर मुद्धामा १ महिना कैद र २० लाख जरिवाना सुनााइएका पोखरा महानगरपालिका ३१ नहरचोक बस्ने ३६वर्षीय हरी नेपालीलाई कास्की प्रहरीले प्रकाउ गरेको हो ।

 
यस्तै जिल्ला अदालत कास्कीले जुवातास मुद्धामा २४ दिन कैद र १ हजार ६सय जरिवाना भुक्तान गर्न बाँकी रहेका मुस्ताङको थासाङ गाउँपालिका ३ घर भइ पोखरा महानगर १२ चिसापानी बस्दै आएका ३३ वर्षीय नविन गौचनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको हो । 
 
 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्